राजनीतिले सहज हैन सकस भयो

शान्ति बस्नेत /विकल्प न्यूज कार्तिक १७ गते । नेपाल नाम सुन्ने वितिकै एकदमै सुन्दर अनि सभ्य होला भन्ने आकलन गर्न सक्छौं । वास्तवमा नेपाल नाम अनुसारको काम भएको भए यो सुन्दरताको खानी भएको स्थानमा अझ सुनमा सुगन्ध थपिने थियो । के पाइन्न र यहाँ ? नून देखि सून उव्जने स्थान छ तर यहाँ अहिले एउटा … Continue reading राजनीतिले सहज हैन सकस भयो